बाल यौन दुराचारका फरार दोषी पक्राउ « Khabarhub

बाल यौन दुराचारका फरार दोषी पक्राउ


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाल यौन दुराचारमा दोषी ठहर भएका एक फरार अभियुक्त पक्राउ परेका छन् । बाँकेको कोहलपुर नगरपालिका १३ का छबिलाल रासकोटीलाई बाँके प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत बाँकेले ३ वर्षको कैद र ३ हजार रुपैयाँ जरिमानाको सजाय सुनाएको थियो । २०७७ मा फरार भएका उनलाई पक्राउपछि अदालतमा उपस्थित गराइएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ९ : ३६ बजे

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति

जग्गा भ्रष्टाचार प्रकरणमा टोखा मालपोतका तत्कालीन प्रमुख खनालसहित २७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात सच्याएर निजी गुठीको

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित