न्यादी हाइड्रोपावरको आईपीओ पर्‍यो कि परेन ? यसरी हेर्नुहोस् « Khabarhub

न्यादी हाइड्रोपावरको आईपीओ पर्‍यो कि परेन ? यसरी हेर्नुहोस्


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– न्यादी हाइड्रोपावरको लिमिटेडलले निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ ।

आईपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो सेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।

जस अनुसार न्यादी हाइड्रोपावरको वेबसाइट, बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो सेयरको वेबसाइट र सिडीएसले आईपीओको लागि सञ्चालन गरेको वेबसाइटबाट हेर्ने सकिने छ ।

आइपीओमा २२ लाख ५५ हजार ८४ जना आवेदकबाट २ करोड ७० लाख ८९ हजार १ सय ५० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये १३ हजार ९ सय ४६ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका २२ लाख ४१ हजार १ सय ३८ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर सेयर बाँडफाँड गरिएको विक्री प्रबन्धकले जनाएको छ ।

आइपीओमा गोलाप्रथा मार्फत २ लाख २ हजार २ सय ५० जनाले १० कित्ताको दरले सेयर पाउने भएका छन् भने आवेदन दिएकामध्ये २० लाख ५२ हजार बढी आवेदकको हात खाली भएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  १० : ५८ बजे

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर