संसदमा गृहमन्त्रीले भने- मिक्लाजुङ हत्यामा संलग्नको खोजी जारी छ « Khabarhub

संसदमा गृहमन्त्रीले भने- मिक्लाजुङ हत्यामा संलग्नको खोजी जारी छ


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले पाँचथरको मिक्लाजुङमा भएको विभत्स हत्यामा संलग्नहरुको खोजी भइरहेको र अनुसन्धान चलिरहेको जानकारी दिएका छन् ।

संघीय संसदको राष्ट्रियसभामा विषेश समय लिएर बोल्दै मन्त्री थापाले २ परिवारका ९ जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको सुचना आएको छ ।

मन्त्री थापाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र प्रदेश प्रहरीका कार्यलालयले अनुसन्धानको काम गरिरहेको पनि गृहमन्त्रीले बताए ।

मन्त्री थापाले भने,‘मृतक १० जनाको शव पोष्टमार्टमका लागि विपी स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा राखिएको र घटनामा परी घाइते भएकी बालिकाको दमकमा उपचार भइरहेको छ ।’

‘आत्महत्या गरेको व्यक्तिको साथबाट एउटा खुकुरी समेत बरामद भएको छ,’ गृहमन्त्रीले भने, ‘ सरकारले अनुसन्धान गर्न निर्देशन दिइसकेको छ ।’

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  १ : ४७ बजे

दक्षिण कोरिया र ब्राजिलद्वारा व्यापार सम्झौतामा हस्ताक्षर

एजेन्सी – ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाको दक्षिण

बाँकेमा ३३ जना उम्मेदवारले खोले बैंक खाता

नेपालगन्ज– निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले मात्रै

पुनर्मिलनको पर्खाइमा पाकिस्तानी बङ्गाली

एजेन्सी – पाकिस्तान र बङ्गलादेशबीच १४ वर्षपछि प्रत्यक्ष उडान पुनः

गृहमन्त्री र संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकबीच सहकार्य बढाउनेबारे छलफल 

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग संयुक्त राष्ट्रसङ्घ, नेपालका आवासीय संयोजक लिला

बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

मलेखु– दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच