कार्यकर्ता रिहाइको माग गर्दै मोटरसाइकल जुलुस « Khabarhub

कार्यकर्ता रिहाइको माग गर्दै मोटरसाइकल जुलुस


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख राजेश कुश्वाहालाई दुर्व्यहार तथा हातपात गरेको आरोपमा पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गर्दै सिके राउत नेतृत्वको जनमत पार्टीले सोमबार विरोध प्रदर्शन गरेको छ ।

जनमत पार्टीका कार्यकर्ताहरूले सोमवार दिउँसो १ बजे जनकपुरमा मोटरसाइकल जुलुशसहित नगर परिक्रमा गरेका छन् । ‘पक्राउ परेका कार्यकर्तालाई रिहा गर,’ भष्ट्रचारीलाई कारवाही गर’ लगायतका नारा लगाउँदै उनीहरूले प्रदर्शन गरेका छन् । प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा १७ जनामाथि मुद्दा चलाएको छ  ।

यसैबीच, पक्राउ परेका कार्यकर्ताको रिहाइको  माग गर्दै जनमत पार्टीले चरणबद्ध आन्दोलनको घोषणा पनि गरेको छ । जनमत पार्टीको केन्द्रीय कार्यकारीणी समितिको बैठकले सोमबारदेखि १६ कात्तिकसम्म चरणबद्ध आन्दोलनको घोषणा गरिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ६ : ५९ बजे

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ

भोटेकोशी बाढी : शव पहिचानमा समस्या

गण्डकी–  रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित