नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गर्न सोनी लिभ र टेलिनेटबीच साझेदारी « Khabarhub

नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गर्न सोनी लिभ र टेलिनेटबीच साझेदारी


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सोनी पिक्चर्स नेटवर्क्स ईण्डियाको ओटीटी प्लाटफर्म सोनि लिभले नेपाली दर्शकलाई लक्षित गर्दै टेलिनेटसँग सहकार्य अगाडी बढाएको छ ।

कम्पनीले नेपालमा सब्सक्रिप्सन गरी सहजै उपभोक्ताहरुलाई स्थानीय बिलिङच्यानलमार्फत भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध गराएको हो ।

यो ओटीटी प्लाटफर्म आईओएस, एण्ड्रोइड र वेवसाइटमा उपलब्ध छन् । र यसमा नेपालमा प्रसारण अधिकार प्राप्त मनोरञ्जनका विशिष्ट ओर्जिनल र प्रीमियम सामाग्रीहरुको ठूलो भण्डार समावेस रहेको छ ।

नेपालका ग्राहकहरुले www.gfsarena.com वेवसाइटमा गई सोनि लिभको सब्सक्रिप्सन विभिन्न डिजिटल वालेट – ई–सेवा, आइएमई पे वा खल्तीबाट भुक्तानी गरी तुरुन्तै किन्न वा नवीकरण गर्न सक्नेछन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ७ : ३८ बजे

लाङटाङ राष्ट्रिय निकुञ्जको ३१औँ वन्यजन्तु सप्ताह सम्पन्न

रसुवा– ‘सुरक्षित मानिस, संरक्षित वन्यजन्तु’ भन्ने मूल नाराका साथ जन

पनौतीमा नगर अस्पताल सञ्चालन

काभ्रे– काभ्रेको पनौती नगरपालिका–१० खोपासीमा नगर अस्पताल सञ्चालनमा ल्याइएको छ

नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

काठमाडौँ- नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदैछ

उदयपुरको बेलटारमा आगलागीबाट दुई जनाको मृत्यु

उदयपुर– उदयपुरको चौदण्डी गढी नगरपालिका–७ बेल्टार बजारमा आगलागी हुँदा दुई

आत्मसमीक्षा र नेतृत्व हस्तान्तरण नै सुधारको विकल्प : चन्द्र भण्डारी

काठमाडौँ– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई नेतृत्व सुम्पने