सार्वजनिक शिक्षा सुधार गर्ने मन्त्रीको प्रतिवद्धता « Khabarhub

सार्वजनिक शिक्षा सुधार गर्ने मन्त्रीको प्रतिवद्धता


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षामन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षालाई सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सत्ता गठबन्धन सम्वद्ध पाँच विद्यार्थी संगठनले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेलले पहिलो प्राथमिकता सार्वजनिक शिक्षालाई दिने बताए । उनले छोटो समयमा धेरै काम गर्न नसके पनि आफ्नो कार्यकालमा सार्वजनिक शिक्षालाई केही परिवर्तन गरेर देखाउने जनाए ।

मन्त्री पौडेलले निजी क्षेत्रलाई नियमन गर्दै सार्वजनिकलाई अगाडि बढाउने सरकारको लक्ष्य रहेको भन्दै शिक्षा सुधारका लागि बजेट अभाव भएकाले अन्तर्राष्ट्रिय दातृ निकायलाई समेत आह्वान गरिएको उल्लेख गरे । उनले राजनीतिक दबाब पनि शिक्षा सुधार्न तिर नभई विगार्न बढी उद्धत रहेको उनको टिप्प्णी थियो ।

नवनियुक्त शिक्षामन्त्री पौडेललाई बधाई तथा शुभकामना दिन शिक्षामन्त्रालय पुगेका पाँच राजनीतिक दल आवद्ध विद्यार्थी संघका प्रतिनिधिहरुले शिक्षामन्त्री पौडेलको कार्यकाल सफलताको शुभकाना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ५ : ०६ बजे

जीर्ण बाँधका कारण रौतहटका दर्जनौँ बस्ती बाढीको उच्च जोखिममा

चन्द्रपुर-  रौतहट भएर बग्ने वाग्मती र लालबकैया (बकैया) नदीका दुवै किनारमा

रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो

रसुवा– रसुवाको उच्च हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन भएको बर्खे

मेसी र यामलको भाइरल तस्बिर वास्तविक भएको युनिसेफको पुष्टि: विश्वकपको फाइनलमा प्रतिद्वन्द्वी

काठमाडौँ – सामाजिक सञ्जालमा भाइरल भइरहेको स्पेनका युवा स्टार लामिन

देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौं– देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश

विश्वकपमा तेस्रो स्थानका लागि किन प्रतिस्पर्धा हुन्छ ?

काठमाडौँ – सेमिफाइनलमा पराजित भएपछि विश्वकपका टोली र समर्थक प्रायः