सीपीएल क्रिकेट : सन्दीप बार्बाडोज ट्राइडेन्टसमा आवद्ध « Khabarhub

सीपीएल क्रिकेट : सन्दीप बार्बाडोज ट्राइडेन्टसमा आवद्ध


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग(सीपीएल) खेल्ने भएका छन् । सीपीएलको ड्राफ्टमा रहेका सन्दीपलाई बार्बाडोज ट्राइडेन्टसले ७० हजार डलरमा किनेको हो ।

यसअघि उनले सीपीएलमा सेन्ट नेभिस एण्ड पेट्रिएट्सबाट खेलेका थिए ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ८ : ४४ बजे

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६