सुजिता बनिन् मिस युनिभर्स नेपाल « Khabarhub

सुजिता बनिन् मिस युनिभर्स नेपाल


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मिस युनिभर्स नेपाल २०२१ को उपाधि सुजिता बस्नेतले जितेकी छिन् । मिस नेपाल अमेरिका भैसकेकी सुजिताले उपाधिसँगै १० लाख रुपैयाँ नगद जितेकी छन् । उनले आगामी डिसेम्बरमा इजरायलमा हुने मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने छिन् ।

फस्ट रनरअप निनाकान्त मण्डल हुँदा रक्षा उप्रेती सेकेन्ड रनरअप, प्रतीक्षा महरा थर्ड रनरअप र केशु खड्का फोर्थ रनरअप भए ।

अमेरिकामा बस्दै आएकी सुजिताले विदेशलाई कर्मभूमि बनाए पनि नेपालको सेवा गर्नुपर्छ भन्ने आफ्नो सोच रहेको बताइन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  १० : ०३ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह