राज्यका हरेक अंग बिटुलिन थालेपछि त्यसको शुद्धीकरण गर्न आन्दोलन थाल्यौँ– दमननाथ ढुंगाना « Khabarhub

राज्यका हरेक अंग बिटुलिन थालेपछि त्यसको शुद्धीकरण गर्न आन्दोलन थाल्यौँ– दमननाथ ढुंगाना


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वसभामुख एवम् वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले राज्यका हरेक अंग बिटुलिन थालेको बताएका छन् ।

सबै अंग बिटुलिन थालेपछि त्यसको शुद्धीकरण गर्न आन्दोलन गर्नु परेको उनले बताए । उनले भने, ‘यो आन्दोलन न्यायालयमा शुद्धीकरणका लागि हो ।’

ढुंगानाले भने, ‘यो शुद्धीकरण अभियान हो । न्यायालयमात्रै होइन संविधानले व्यवस्था गरेका हरेक अंगहरू बिटुलिन थालेका छन् । यसको शुद्धीकरणको सुरूआत न्यालयबाट सुरू गरेका छौँ ।’

त्यस्तै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले यो आन्दोलन न्यायालयको शुद्धीकरणका लागि भएको बताए । शाक्यले भने, ‘यो प्रधानन्यायाधीशविरूद्ध मात्रै होइन । यो न्यायालयको सुधारका लागि हो । न्यायपालिकाप्रति जनआस्था बढाउन र राज्यका अंगहरूबीच शक्ति सन्तुलनलाई कायम गरू संविधान बर्करार राख्न हामीले आन्दोलन गर्नु परेको हो । यो आन्दोलन फिर्ता हुँदैन ।’

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  १२ : ०५ बजे

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

सडक मर्मत गर्दै रसुवा पुग्यो बागमती सरकारको राहत, तीन गाडीमा खाद्यान्न ढुवानी

काठमाडौं– बाढी र पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवाको

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका