बलात्कारको आरोपमा पक्राउ « Khabarhub

बलात्कारको आरोपमा पक्राउ


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आफ्नै सालीलाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको बाफल डेरा गरी बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका–६ घर भएका ३८ वर्षीय लिलाबहादुर कार्की छन् ।

उनलाई प्रहरीले सालीलाई बलात्कार गर्न खोजेको उजुरीका आधरामा पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत कालीमाटीबाट खटिएको प्रहरी टोलीले कार्कीलाई पक्राउ गरेको थियो । पक्राउ परेका कार्कीलाई अहिले प्रहरीले हिरासतमा राखि थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ७ : २० बजे

विश्वकप फाइनल : एक गोल मात्र खाएको स्पेन र १९ गोल गरेको अर्जेन्टिना कुन बलियो ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधिका लागि आइतबार राति

यस्तो छ आजको तरकारी तथा फलफूलको मुल्य

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

‘ओलीकै हठले प्रदेशमा कांग्रेस-एमाले समीकरण भत्कियो’

काठमाडौं- लामो समयदेखि सत्ताको वरपर घुमिरहने नेकपा, नेकपा एमाले र

चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गरेको ट्रम्पको दाबी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकाको निर्वाचनसम्बन्धी डाटामा घुसपैठ गरेको

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार– सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३-८४ लाई ‘शैक्षिक