मानसिक तनाव भएमा के गर्ने ? | Khabarhub Khabarhub

मानसिक तनाव भएमा के गर्ने ?


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खान वा गर्न नहुने कुराहरुः
जाँड, रक्सी, चुरोट, भाङ, धतुरो, खैनी, गाँजा, अमिलो, पिरो, चिल्लो, गरम मसला, बढी मात्रामा तोरीको तेल, तितो र नून बढी भएका खाना, पुराना अचारहरु, तातो खाना वा पेय पदार्थहरु खानुहुँदैन ।

भोक र तिर्खालाई रोक्नुहुँदैन । अनिद्रा (रातभर जाग्राम) पनि बस्नु हुँदैन । अनुचित, गर्मीयुक्त वातावरणमा, चिन्ता, भय, रिस, शोक, अनिदो तथा मानसिक दबाबमा विल्कुल बस्नुहुँदैन ।

खान वा गर्न हुने कुराहरुः
हल्का सादा खाना खानुपर्छ । प्रशस्त पानी पिउनुपर्छ । रसिला फलफूलहरु र हरिया सागपातहरु प्रशस्त मात्रामा खानुपर्छ । शान्त, एकान्त वा मन प्रशन्न हुने ठाउँमा बस्नुपर्छ ।

नियमित चिसो पानीले स्नान गर्नुपर्छ । नुहाइसकेपछि घाममा बसेर तिल वा तोरीको तेलले पूरै शरीरलाई मालिस गर्नुपर्छ । ज्ञानबर्द्धक पुस्तक पढ्नमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ ।

सकारात्मक विचार, मानसिक सन्तुलनमा सहयोग पुर्‍याउने खालका ध्यान तथा प्राणायामको अभ्यास आदि गर्ने गर्नुपर्दछ ।
साभारः ‘योगाभ्यास तथा घरेलु उपचा विधि’ पुस्तकबाट

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ९ : ४० बजे

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

काठमाडौं – वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने

तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु

दाङ– जेन–जी प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत

पहिरोले नारायणगढ–मुग्लिन र कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं– पहिरोले दुई राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत

पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

भोजपुर– भोजपुरको सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी– मुस्ताङको कोराला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु