बरामद गरिएका पटाकाहरू नष्ट « Khabarhub

बरामद गरिएका पटाकाहरू नष्ट


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– पर्सामा प्रहरीले बरामद गरिएका पटाकहरु नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट तथा मातहतबाट खटिएका बिभिन्न चेकिङ्ग टोलीले बिभिन्न समयमा बिभिन्न स्थानबाट नियन्त्रणमा लिएका पटकहरु नष्ट गरिएको प्रहरीले जनाएको छ ।

करिब एक लाख पचास हजार रुपैयाँ बराबरका पटकहरु नष्ट गरिएको हो ।

नष्ट गरिएका पटक

१ रकेट पटाका – ३५ पाकेट
२ नागिन– १२५० प्याकेट
३ फुलझरी– ८०० पिस
४ रकेट फुलझरी– १२० प्याकेट
५ बिडी पटाका– ७ बोरा
६ कोबरा र बिडी– ६ कार्टुन
७ चक्लेट पटाका– ४० प्याकेट
८ झिरझिरे– १०० प्याकेट
९ टेन शट– १०० प्याकेट
१० सतरंगी– २० प्याकेट
११ स्काई रेड– १५ प्याकेट
१२ सेभेन शट– २० प्याकेट
१३ रंग दे बसन्ती– १२ प्याकेट

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ७ : ४६ बजे

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

एजेन्सी– अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७

विराटनगरका रसेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

विराटनगरले गुमायो पाचौँ विकेट, म्याथ्युज आउट

नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स र