मोदीले गरे ट्वीट- भन्छन् सबैको साथ र विश्वासले भारत विजयी « Khabarhub

मोदीले गरे ट्वीट- भन्छन् सबैको साथ र विश्वासले भारत विजयी


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैको साथ सबैको विकास र सबैको विश्वासले भारत बिजयी भएको बताएका छन् ।

चुनावी नतिजामा अग्रता बनाइरहँदा भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गर्दै सबैको साथ विकास र सबैको विश्वासमा बिजय हासिल गरेको बताएका छन् ।

आजबाट शुरु भएको मतगणनामा सत्तारुढ भारतीय जनता पार्टीले राम्रो शुरुवाता गरेको छ । भारतमा १७ औं लोकसभाका लागि सात चरणमा ५४२ सिटका लागि भएको चुनावको मतगणना आजबाट शुरु भएको हो ।

लोकसभाको ५२४ सिटमा भएको चुनावमा ८ हजार भन्दा धेरै उम्मेदवार चुनावी मैदानमा छन् । ७ चरणमा भएको चुनावमा ९० करोड मतदाता मध्ये करिब ६७.११ प्रतिशत मानिसले मतदानमा भाग लिएका थिए ।

मतगणनाको प्रारम्भिक रुझानहरुले भाजपा घद्धठ स्थानमा अगाडि रहेको छ भने कांग्रेस ८८ स्थानमा अगाडि रहेको छ । अन्य दलले ज्ञण्ठ स्थानमा अग्रता बनाएका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ३ : ०८ बजे

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको