घरेलु औषधी धँगेरो « Khabarhub

घरेलु औषधी धँगेरो


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

– सुकेको धँगेरोको फूलको ३–६ ग्राम धुलो वा १०–१५ मिली धँगेरोको फूलको रसलाई दिनको दुई तीन पटक सेवन गर्नाले प्यास मेटाउँछ ।

अतिसार, नाक मुखबाट रगत जाने, रक्तप्रदर पेट तथा योनिबाट बढी रगत जाने र यौनाङ्गबाट सेतो पानी बग्ने आदि रोगहरुमा राम्रो फाइदा गर्छ ।

– पेटको जुका मार्छ । यसको सुकेको फूलको धुलोलाई आलस वा नरिवलको तेलमा मिलाई पोलेको घाउमा लगाइदिनाले दुखाई कम हुनुको साथै छिट्टै आराम मिल्छ ।

– यसको फूल र कोइरालाको बोक्रामा थोरै फिटकिरी मिलाई पिँधेर धुलो बनाई दाँत माझ्नाले दाँतको सम्पूर्ण रोग नाश हुन्छन् ।

– यसको प्रयोगले दाँतलाई चम्किलो र बलियो बनाउँछ ।

– धँगेरोको फूल पिँधेर काटेको घाउमा लगाउनाले घाउ चाँडै निको हुन्छ । गहिरो घाउ भए पुरिन्छ ।
साभारः ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ९ : ०३ बजे

नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरियो

काठमाडौं– नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।  

स्वास्थ्यमा कुल बजेटको १० प्रतिशत विनियोजन गर्न चिकित्सक संघको माग 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) ले स्वास्थ्य क्षेत्रको बजेट वृद्धि,

स्वास्थ्य मन्त्रालयमा १८ सय बढी दरबन्दी स्वीकृत

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत संघीय पुल संरचनामा

जब तीन सवारी एकआपसमा ठोक्किए…

दोलखा– लामोसाघु-जिरी सडक खण्डअन्तर्गत पर्ने वैतेश्वर गाउँपालिका-५ को मैनापोखरी बजारमा

ह्वाइट हाउसमा कुश्ती भिड्न जालान् रवीन्द्र ?

काठमाडौं– कुख्यात रोमन सम्राट कोमोडसले कोलोसियममा ग्लाडिएटर प्रतियोगिता आयोजना गरेको