करणी मुद्धाका फरार पक्राउ « Khabarhub

करणी मुद्धाका फरार पक्राउ


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ–दाङको देउखुरी जिल्ला अदालतबाट २०७३ भदौ २६ गते सामुहिक जबरजस्ती करणी मुद्धामा १० वर्ष ३ महिना १७ दिनको कैद सजाय फैसला भई फरार रहेका दाङ राप्ती गाउँपालिका वडा नं.०३ मसुरियाका २८ वर्षे सुभास चौधरी पक्राउ परेका छन् ।

प्रहरीले खोजतलास गर्दा कार्तिक १७ गते राप्ती गाउँपालिका वडा नं.०३ मा लुकिछिपी बसेको अवस्थामा चाैधरीलाई फेला पारेको हो । पक्राउ परेका चौधरीलाई देउखुरी जिल्ला अदालतमा बुझाइएको दाङ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ८ : ३० बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार