लिवर करि (कलेजो) बनाउने सजिलो तरिका « Khabarhub

लिवर करि (कलेजो) बनाउने सजिलो तरिका


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्रीः
१/२ कि. कलेजो, ५० ग्राम प्याज काटेको, ५० ग्राम भेडेखोर्सानी, १/४ चियाचम्चा सौफ, १/४ । १/४ चियाचम्चा बेसार खोर्सानी मेथी धुलो, १/१ चियाचम्चा जिरा धनिया नरिवल धुलो, २५/२५ ग्राम अदुवा लसुन पेष्ट, १ टेबुलचम्चा कागतिको रस, नुन अजिनोमोटो इच्छा अनुसार, १/४ चियाचम्चा गरम मसला, २ मुठा धनिया, २ टेबुल चम्चा तेल ।

बनाउने तरिकाः

कलेजो सफा गरि नुन बेसार राखेर हल्का उसिन्नु र पिस गर्नु । अब तेल तताई प्याज रातो हुने गरी भुट्नु, लसुन र अन्य मसला कलेजो राख्नु, तेल नछुटिन्जेल सानो आगोमा पकाउनु र आवश्यक पानी कागतिको रस, धनियाँ गरम मसला राख्नु तयार भयो । कलेजो खसी, कुखुरा, बफहरू जे को भए पनि हुन्छ । आफूलाई जे मन पर्छ । त्यसरी नै तयार गर्न सकिन्छ ।

साभारः ‘सजिलो कुकिङ’ पुस्तकबाट

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  १२ : ५२ बजे

मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा कर्णाली प्रदेश०२–००२प३२७१ नम्बरको मोटरसाइकलले ठक्कर

भोलिदेखि ‘दोस्रो प्रादेशिक मह महोत्सव’ हुँदै

कर्णाली– सुर्खेत वीरेन्द्रनगरमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि सुरु हुने

गोलभेँडाले उचित मूल्य पाएपछि सर्लाहीका किसान उत्साहित

बरहथवा– गोलभेँडाको बजार मूल्य राम्रो भएपछि यसपटक सर्लाहीका किसान निकै

बलिउड मोहमा विल स्मिथ, शाहरुखसँग काम गर्ने चाहना फेरि दोहोर्‍याए

काठमाडौं – हलिउड स्टार विल स्मिथले बलिउडप्रतिको आफ्नो आकर्षण फेरि

बेनीमा बाँसको लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु

चितवन- देवघाटको बेनीमा बाँसको लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु भएको