चेल्सीका पूर्व प्रमुख कोन्टे इन्टर मिलानमा प्रशिक्षक नियुक्त « Khabarhub

चेल्सीका पूर्व प्रमुख कोन्टे इन्टर मिलानमा प्रशिक्षक नियुक्त


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चेल्सीका पूर्व प्रशिक्षक एन्टोनियो कोन्टे इटलियन क्लब इन्टर मिलानका प्रशिक्षक नियुक्त भएका छन् ।

४९ वर्षिय कोन्टे गत जुलाइमा चेल्सीबाट बर्खास्त भएका थिए । उनले चेल्सीमा दुई वर्ष विताएका थिए ।

इन्टर मिलान सिरिए एमा चौंथो स्थानमा छ र आइतवार इम्पोलिलाई पराजित गरे अर्को सिजनको लागि च्याम्पियन्स लिगमा छानिने छ।

कोन्टेले प्रिमियर लिग र एफए कपको उपाधि आफ्नो पहिलो सिजनमा स्टामफोर्ड ब्रिजमा जितेका थिए ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ६ : २० बजे

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे,

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा