प्रधानसेनापती शर्मा ‍र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता « Khabarhub

प्रधानसेनापती शर्मा ‍र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

प्रधासनसेनापति शर्माले बिहीबार जयशंकरलाई भटेका हुन् । शर्मासँग भएको भेटवार्ता जयशंकर ट्वीटरमा तस्वीरमार्फत सार्वजनिक गरेका छन् ।

तस्वीर सार्वजनिक गर्दै जयशंकरले भनेका छन्, ‘उनको भ्रमणले हाम्रो सम्बन्धको निकटतालाई झल्काउँछ ।’

शर्माले बुधबार भारतका राष्ट्रपतिबाट भारतीय स्थल सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरेका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  २ : ५८ बजे

कास्कीमा ५६ अति संवेदनशील र ५४ संवेदनशील मतदानस्थल

गण्डकी– कास्की जिल्लामा आसन्न निर्वाचनमा ५६ अति संवेदनशील र ५४

सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– सुनसरीको दुहबी–८ स्थित जुटमिल अगाडि कोशी राजमार्गमा दुई मोटरसाइकल

राप्रपाले आज चुनावी संकल्पपत्र सार्वजनिक गर्दै

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज चुनावी संकल्पपत्र सार्वजनिक गर्ने

धार्मिक महत्व बोकेको ऐतिहासिक गोरखा दरबार (तस्बिरहरू)

गोरखा– नेपाल एकीकरणको गौरवशाली इतिहाससँग जोडिएको  गोरखा दरबार धार्मिक रुपमा

आईसीसी टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै

काठमाडौं– आईसीसी टी–२० विश्वकपमा आज तीनवटा खेल हुँदैछन् । आज