कोरोनाबाट २२ करोड ८२ लाख संक्रमित निको « Khabarhub

कोरोनाबाट २२ करोड ८२ लाख संक्रमित निको

२४ घण्टामा ४ लाख २४ हजार थपिए


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर कोरोनाबाट निको हुनेको संख्या २२ करोड ८२ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख २४ हजार ३३७ जना संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या २२ करोड ८२ लाख ४ हजार ५५० पुगेको हो ।

यही अवधिमा ५ लाख ५३ हजार १३८ जना संक्रमित थपिएका छन् भने ८ हजार ३५० को मृत्यु भएको छ ।

मृत्यु हुनेमा अमेरिकामा एक हजार ४९३, रुसमा एक हजार २३९, ब्राजिलमा २६४, बेलायतमा २१४ र टर्कीमा २०३ जना रहेका छन् ।

थपिने संक्रमित पनि अमेरिकाका धेरै छन् । त्यहाँ एकैदिन ९४ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी बेलायतमा ३९ हजार ३२६, रुसमा ३८ हजार ५८, टर्कीमा २७ हजार २५९ र ब्राजिलमा १४ हजार ३५७ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ६ : ४३ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात