पोर्चुगलले आयरल्याण्डसँग बराबरी खेल्दै अंक बाँड्यो « Khabarhub

पोर्चुगलले आयरल्याण्डसँग बराबरी खेल्दै अंक बाँड्यो


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकप फुटबलको युरोपेली छनोटमा पोर्चुगलले घरेलु टोली आयरल्याण्डसँग बराबरी खेल्दै अंक बाँडेको छ ।

गए राति अविवा रंगशालामा भएको खेलको अन्तिम समयमा रोनाल्डोले दुई गोल गर्दै पोर्चुगललाई जित दिलाएका थिए ।

आयरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएसँगै पोर्चुगलले अब छनौटका लागि अन्तिम खेल सम्म पर्खनु पर्ने भएको छ ।

पोर्चुगलले अब आईतबार सर्बियासँग प्रतिस्पर्धा गर्नेछ । समूह एमा पोर्चुगल र सर्बियाको समान १७ अंक छ । छनोटमा दुवै टिमले मात्र एक खेल बाँकी रहेको छ ।

आयरल्याण्ड ६ अंक सहित तालिकाको चौथो स्थानमा छ । उसको विश्वकपको यात्रा भने टुङ्गिसकेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ६ : ५८ बजे

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी