प्रधानन्यायाधीश राणालाई पदच्युत गर्नैपर्छ : पूर्वअध्यक्ष दाहाल « Khabarhub

प्रधानन्यायाधीश राणालाई पदच्युत गर्नैपर्छ : पूर्वअध्यक्ष दाहाल


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष हरिहर दाहालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदच्युत गर्नुपर्ने बताएका छन्।

सर्वोच्च अदालत परिसरमा शुक्रबार विरोध कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वअध्यक्ष दाहालले जबरालाई पदच्यूत गराउनै पर्ने बताए ।

उनले भने, ‘सर्वोच्चमा जेजति वेथितिका कुरा आएका छन् । ती सबै प्रधानन्यायाधीश जबराकै कारणले भएको हो। राजीनामा मात्र नभएर उनलाई तत्काल पदच्युत गराउनुपर्छ।’

उनले प्रधानन्यायाधीशको टुंगो नलागुन्जेलसम्म बारले आन्दोलनलाई निरन्तरता दिनुपर्ने बताए। प्रधानन्यायाधीश जबराले न्यायापालिकामाथि हस्तक्षेप गरेको भन्दै बार करिब दुई हप्तादेखि आन्दोलनमा छ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  १ : ३० बजे

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयग निगमको मुख्यालय घेराउ (तस्बिरहरू)

काठमाडौं– विद्यार्थी संगठनले खाली सिलिन्डर र थाल–कचौरा बोकेर नेपाल आयग

मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित

काठमाडौँ- युवा साहित्यकार इन्द्रबहादुर चौधरीलाई ‘युवा वर्ष मोती पुरस्कार, २०८२’

इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल

रियाद- यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष