इस्टोनियालाई हराउँदै बेल्जियम विश्वकप फुटबलमा छनोट | Khabarhub Khabarhub

इस्टोनियालाई हराउँदै बेल्जियम विश्वकप फुटबलमा छनोट


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इस्टोनियालाई पराजित गर्दै बेल्जियम सन् २०२२ को फिफा विश्वकप फुटबलमा छनोट भएको छ ।

युरोपियन छनोट अन्तर्गत शनिबार राति बेल्जियमले इस्टोनियालाई ३-१ गोलले हराएको हो ।

बेल्जियमको जितमा क्रिस्टियन बेन्टेके, यान्निक कारास्को र थोर्गन हाजार्डले गोल गोल गरे । इस्टोनियाका लागि इरिक सोर्गाले गोल गरे ।

जितसँगै बेल्जियमले एक खेल अगाबै विश्वकपमा स्थान पक्का गरेको हो ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ५ : ५५ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको