स्विडेनलाई हराउँदै स्पेन विश्वकपमा छनोट « Khabarhub

स्विडेनलाई हराउँदै स्पेन विश्वकपमा छनोट


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । स्विडेनलाई पराजित गर्दै स्पेन विश्वकपमा छनोट भएको छ ।

युरोपियन छनोट अन्तर्गत आइतबार राति स्विडेनलाई १-० गोलले हराउँदै स्पेनले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

स्पेनको घरेलु मैदानमा खेलको ८६ औं मिनेटमा अल्भारो मोराटाले निर्णायक गोल गरेका थिए। यस जितसँगै समूह बी को शीर्ष स्थानमा रहेको स्पेनले ८ खेलमा १९ अंक जोडेको छ ।

स्विडेन १५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । विश्वकपमा छनोट हुने सम्भावना स्विडेनको पनि बाँकी नै छ ।

यसै समूहको अर्को खेलमा ग्रीस र कोसोभोले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ७ : ४० बजे

जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

जुम्ला – जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ

नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको

राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक

कास्की – पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर