स्वादिष्ट ग्रिन हरा मटन कबाफ बनाउने तरिका « Khabarhub

स्वादिष्ट ग्रिन हरा मटन कबाफ बनाउने तरिका


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री : 

१ किलो खसीको मासु, ५ कल्ली पालक, २५० ग्राम प्याज कोरेको, २५० ग्राम गोलभेँडा, पिनेको ५०-५० ग्राम लसुन अदुवा पेस्ट, १५ ग्राम कसुरि मेथी (बजारमा किन्न पाइन्छ) १-१ टि स्पुन जिरा, धनियाँ, खोर्सानी, बेसार, नरिवल धुलो १-४ टि स्पुन, गरम मसला, नुन, तेल इच्छाअनुसार ।

बनाउने तरिका :

मासुलाई सफा गरी सानो पिस गर्नु । नुन, बेसार, तेजपात राखी सानो आगोमा छोपेर पाक्ने गरी पकाउनु, मासु पाकेपछि पालक सफा गरी काटेर उसिन्नु र पिन्नु । तेल तताई प्याज रातो हुने गरी भुट्नु, लसुन गोलभेँडा, पालक मसलाहरू राखी तेल नछुन्टिन्जेलसम्म भुट्नु र पाकेको मासु मिसाउनु र ५-६ मिनेट पुन: पकाउनु स्वादिष्ट पालक मटन तयार भयो ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ७ : ०७ बजे

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिल मन्त्री सोविता गौतमले संवैधानिक

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा

गणेश नेपालीको मृत्युको जिम्मेवार ‘बालेन सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय 

गृहमन्त्री आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोशित

काठमाडौं– गृहमन्त्री सुधन गुरुङलले आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोश व्यक्त

आत्मदाह घटनामा विपक्षी र स्थानीय सरकारमाथि दोष थोपरेका गृहमन्त्रीको चोखिने प्रयास

काठमाडौं- मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेको घटनालाई लिएर