टी-ट्वान्टी विश्वकप-२०२२ अष्ट्रेलियाका ७ शहरहरूमा आयोजना हुने « Khabarhub

टी-ट्वान्टी विश्वकप-२०२२ अष्ट्रेलियाका ७ शहरहरूमा आयोजना हुने


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप-२०२२ अष्ट्रेलियाका ७ शहरमा हुने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार अष्ट्रेलिया हुने विश्वकप ७ शहरमा आयोजना हुने जनाएको छ ।

विश्वकपका खेलहरु अष्ट्रेलियाको एडिलेट, ब्रिसबेन, जिलोङ, होबार्ट, मेलबर्न, पर्थ र सिड्नीमा हुनेछ ।

विश्वकप २०२२ को अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म आयोजना हुनेछ ।

विश्वकपमा आयोजक तथा साविक विजेता अष्ट्रेलिया, न्युजिल्याण्ड, भारत, अफगानिस्तान, बंगलादेश, पाकिस्तान, इंग्ल्यान्ड र दक्षिण अफ्रीकाले सुपर १२ मा स्थान बनाएका छन् ।

वेस्ट इन्डिज, श्रीलंका, नामिबिया र स्कटल्याण्डले पहिलो चरणमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  १० : ५० बजे

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै

किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका