विश्वकपमा छनोट भइसकेको बेल्जियमसँग वेल्सको बराबरी « Khabarhub

विश्वकपमा छनोट भइसकेको बेल्जियमसँग वेल्सको बराबरी


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा बेल्जियम र वेल्सले बराबरी खेलेक‍ा छन् ।

समूह ‘ई’ बाट विश्वकपमा छनोट भइसकेको बेल्जियमलाई बराबरीमा रोकेसँगै वेल्सले विश्वकपको प्ले अफ छनोटमा स्थान बनाएको छ ।

मंगलबार राति भएको खेलको १२ औं मिनेटमा केभिन डे ब्रुएनले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए भने ३२ औं मिनेटमा केइफर मोरेले गोल गर्दै वेल्सलाई १-१ गोलको बराबरीमा पुर्‍याएका थिए ।

बेल्जियमले ८ खेलबाट २० अंक जोडेको छ । वेल्स १५ अंक जोडेर समूहको दोस्रो स्थानमा रह्यो ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ७ : ४१ बजे

प्रतिनिधिसभा : सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै

विदेशमा लगानी गर्ने हो कि देशमा भन्दै अर्थमन्त्रीको ज्ञानमाथि प्रश्न उठाए शाहीले

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

विपन्न नागरिकको उपचारबापत विभिन्न अस्पताललाई २७ करोड ३७ लाखभन्दा बढी भुक्तानी

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य

ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीलाई भने- एकपटक सरकारी अस्पतालमा लाइन लागेर उपचार गर्नुस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

पाकिस्तानमा पर्यटक बस दुर्घटना, दश जनाको मृत्यु, १३ घाइते

एजेन्सी– उत्तरी पाकिस्तानमा पर्यटक बस दुर्घटना हुँदा दश जनाको मृत्यु