उरुग्वे बोलिभियासँग पराजित | Khabarhub Khabarhub

उरुग्वे बोलिभियासँग पराजित


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप छनोटमा उरुग्वे बोलिभियासँग पराजित भएको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा उरुग्वेलाई बोलिभियाले ३-० गोलले पराजित गरेको हो ।

१० खेलाडीमा सिमित बोलिभियालाई जित दिलाउन जुवान कार्लोसले दुई गोल तथा मार्सेलो मोरेनोले एक गोल गरे।

बोलिभियासँग पराजित भएपछि सिधै विश्वकपमा छनोट हुने सम्भावना उरुग्वेका लागि कमजोर बनेको छ ।

उरुग्वे १४ खेलमा १६ अंक जोडेर सातौं स्थानमा रहेको छ भने बोलिभिया १५ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत भएको अर्को खेलमा पेरुले भेनेजुएलालाई २-१ ले हराउँदा कोलम्बिया र पाराग्वेले गोलरहित बराबरी खेलेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ८ : १४ बजे

विषाक्त रक्सी सेवन गर्दा रूसमा १९ जनाको मृत्यु

मस्को– रूसको पश्चिमी लेनिनग्राद क्षेत्रमा पर्ने स्लान्त्सी जिल्लामा यस महिनाभरि

सुदूरपश्चिम प्रदेशले १० लाखभन्दा कमका आयोजना कार्यान्वयन नगर्ने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले १० लाख रुपैयाँभन्दा कम रकम विनियोजन

आइसीसी वारेन्टका आधारमा स्लोभेनियाद्वारा नेतान्याहुलाई देश प्रवेशमा प्रतिबन्ध

जुब्लियाना– स्लोभेनियाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई देश प्रवेशमा प्रतिबन्ध लगाएको

प्रभावित पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ– प्रतिकूल मौसम र जेन-जी युवाहरूको प्रदर्शनले उत्पन्न परिस्थितिका कारण