स्वदेश फर्कँन पाउनुपर्ने माग गर्दै चिनियाँ नागरिकले गरे प्रदर्शन (भिडियो) « Khabarhub

स्वदेश फर्कँन पाउनुपर्ने माग गर्दै चिनियाँ नागरिकले गरे प्रदर्शन (भिडियो)


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ नागरिकले देश फर्कन पाउनुपर्ने माग राख्दै आज पनि चिनियाँ दूतावासबाहिर प्रदर्शन गरेका छन् ।

कोरोना महामारीका कारण नेपालमै रोकिएका उनीहरुले आफूहरुलाई तत्काल देश फर्काउनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले ‘म चीन फर्कन चाहन्छु’ लेखिएका प्लाकार्ड प्रदर्शन गरेका थिए । आफ्नै खर्चमा नै देश फर्कँन चाहेपनि फर्कँन नपाएकाले प्रदर्शन गरिएको उनीहरूले बताएका छन् ।

करिब दुईहजार चिनियाँ नागरिक देश फर्कन चाहेको उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ४ : ०० बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक