५ रोचक तथा ज्ञानवर्धक तथ्यहरू « Khabarhub

५ रोचक तथा ज्ञानवर्धक तथ्यहरू


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. नराम्रो स्वर

सन् १९९८ मा चरा विज्ञ Ridgley ले इक्वाडोर देशमा हाँसजस्तै चरा Antpitta Avis Canis Ridgley पत्ता लगाएका थिए । यस चराको स्वर सुरिलो र मीठो नै छैन किनभने यसले कुकुरजस्तो भुक्ने गर्छ ।

२. छ वटा

Indivisibility एउटा यस्तो शब्द हो, जसमा एउटै भावेल साउण्ड i छ टकसम्म दोहोरिएको छ ।

३. पहिलो बिरालो

प्राचीन मिश्रमा कसैको घरमा आगलागी भएमा मिश्रीहरुले पहिले बिरालोलार्ई निकाल्ने कोसिस गर्थे । अनि मात्र मानिसलाई बिरालोलाई उनीहरु देवता मान्थे ।

४. दुई पटक

पेन्गुइनले एक वर्षमा दुई पटक मात्र यौन सम्पर्क गर्छ ।

५. मलायलाम

मलायलाम दक्षिण भारतमा बोलिने भाषा हो । भाषाहरुका नाममा अगाडि र पछाडिबाट पढ्दा एउटै हुने अङ्ग्रेजी शब्द यही मात्र हो ।

साभार  : ‘रोचक तथा ज्ञानवर्धक तथ्यहरू’ पुस्तकबाट

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १ : १५ बजे

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

काठमाडौं – नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन

देउवा समूहले बोलायो पूर्वपदाधिकारीको बैठक

काठमाडौं – नेपाली कांग्रेसको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट

बुशेहर परमाणु केन्द्र नजिक अमेरिकाले हमला गरेको इरानको आरोप

काठमाडौं – मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ

व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला

रौतहट – रौतहटको चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी

विश्वकप क्वार्टरफाइनलमा मोरक्को र फ्रान्स भिड्दै

काठमाडौं- फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरण आज रातिदेखि सुरु