मिक्स भेजिटेबल पुलाउ बनाउने सजिलो तरिका « Khabarhub

मिक्स भेजिटेबल पुलाउ बनाउने सजिलो तरिका


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री :

५०० ग्राम बासमती चामल, १०० ग्राम मटर दाना, ५० ग्राम गाजर, ५० ग्राम फूलगोपी, ५० ग्राम घिउ, सिमी कोसा, ५० ग्राम बन्दाकोपि सबैलाई पिस गरेर उम्लेको पानीमा डुबाउनु ४-५ वटा सुकुमेल ल्वाङ दालचिनी तेजपता, १०० ग्राम राम्रो घिउ १-४ टी स्पुन जिरा गेडा, ५० ग्राम प्याज काटेको, नुन इच्छा अनुसार ५० ग्राम काजु ।

बनाउने तरिका :

चामल सफा गरी भिजाउनु तरकारीहरूको पानी निचर्नु । अब घिउ तताई ल्वाङ सुकुमेल राखी प्याज फ्राई गर्नु । चामलको पानी तारी चामललाई ४-५ मिनेट भुट्नु, आवश्यक पानी राखी पकाउनु । पाकिसके पछि तरकारीहरू राखी चलाउनु र काजुले सजाउनु । परिकार तयार भयो ।

साभार :‘सजिलो कुकिङ’ पुस्तकबाट

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  २ : ३४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्