अमेरिकी राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बनिन् कमला ह्यारिस « Khabarhub

अमेरिकी राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बनिन् कमला ह्यारिस


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बनेकी छन् ।

राष्ट्रपति जो बाइडेन बाइडनलाई नियमित कोलोनोस्कपीको परीक्षणका क्रममा शुक्रवार एनेस्थेसिया दिइएका बेला ८५ मिनेटका लागि ५७ वर्षकी ह्यारिसलाई राष्ट्रपतिका रूपमा अधिकार दिइएको थियो।

अमेरिकामा राष्ट्रपतीय अधिकार पाउने उनी पहिलो महिला रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । उनलाई अधिकार प्रत्यायोजन प्रक्रियामार्फत नै राष्ट्रपतिको अधिकार प्रदान गरिएको ह्वाइट हाउसले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ११ : १६ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र