बाल विवाहसम्बन्धी कसुरमा २ जना पक्राउ « Khabarhub

बाल विवाहसम्बन्धी कसुरमा २ जना पक्राउ


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख– बाल विवाहसम्बन्धी कसुरमा दैलेखमा दुईजना पक्राउ परेका छन् । उमेर नपगेकी युवति विहे गर्ने दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका २ का भक्तिराम कँडेल र उनीसँग बिहे गर्ने किशोरी पक्राउ परेकी हुन् ।

किशोरीको नाम र ठेगाना गोप्य राखिएको छ । प्रहरीले ती किशोरीको कोड नाम ६२ दैलेख क८७ राखेको छ । प्रहरीका अनुसार कँडेलले ती किशोरीलाई ललाईफकाई घर ल्याएका थिए ।

दुबैजनालाई जिल्ला अदालत दैलेखले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरीले यो विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

केटा वा केटीको उमेर २० वर्ष नपुगी बिहे गर्नुलाई कानूनीरुपमा बन्देज गरिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ९ : ०० बजे

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयग निगमको मुख्यालय घेराउ (तस्बिरहरू)

काठमाडौं– विद्यार्थी संगठनले खाली सिलिन्डर र थाल–कचौरा बोकेर नेपाल आयग

मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित

काठमाडौँ- युवा साहित्यकार इन्द्रबहादुर चौधरीलाई ‘युवा वर्ष मोती पुरस्कार, २०८२’

इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल

रियाद- यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष