बाघको छालासहित २ जना पक्राउ « Khabarhub

बाघको छालासहित २ जना पक्राउ


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा बाघको छालासहित दुईजना पक्राउ परेका छन् । प्रहरीले दाङ राजपुर गाउँपालिका वडा नं ६ का ३८ वर्षी सूर्य बहादुर चौधरी र दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ५ रानीजरुवाका ३१ वर्षीय महेन्द्र खडकालाई आइतबार पक्राउ गरेको हो ।

घोराही उपमहानगरपालीका वडा नं १६ गरुवा चोकमा सूर्य बहादुर चौधरीले चलाएको रा ३ प २६६ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकल पछाडि सवार रहेका महेन्द्र खडकाले बोकेको बाघको छाला फेला पारेको थियो । टाउकोदेखि पुच्छरसम्म ८ फिट २ ईन्च लम्बाई र १ फिट ८ ईन्च चौडाई भएको छाला बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  १० : ३५ बजे

अमेरिकी सेनामा ठूलो क्षतिको डरले खार्ग टापुमा अपरेसनबाट पछि हटे ट्रम्प

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको खार्ग टापुमा प्रस्तावित सैन्य

होर्मुज बन्द हुँदा बंगलादेशमा इन्धन संकट, विश्वविद्यालय बन्द, कार्यालय समय घटाइयो

ढाका- होर्मुज स्ट्रेट बन्द हुँदाको असर बंगलादेशमा स्पष्ट देखिन थालेको

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो केन्द्रीय समितिको बैठक बोलाएको

उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

एजेन्सी– उत्तर कोरियाले आइतबार समुद्रतर्फ लक्षित गर्दै छोटो दूरीका धेरै

‘क्रुड आयल’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौं– नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा