साउथ इन्डियन भेजिटेबल स्टक पकाउने तरिका  « Khabarhub

साउथ इन्डियन भेजिटेबल स्टक पकाउने तरिका 


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री : २०० ग्राम मटरकोसा, २०० ग्राम आलु, २०० ग्राम काउली, २०० ग्राम घिउ सिमी कोसा, २०० ग्राम प्याज, मरीचको गेडा ५ ग्राम, दालचिनी एक इन्चको टुक्रा-१, भेडे खुर्सानी २०० ग्राम, २५ ग्राम कर्नफ्लोर, २५ ग्राम चिज, २५ ग्राम क्रिम, २५ ग्राम पिनटको पेस्ट, गाँजर २ वटा, नुन इच्छानुसार, जिराको धुलो, बेसारको धुलो, धनियाँको धुलो १०-१० ग्राम, २०० ग्राम पनिर, तेल घिउ आवश्यक ।

बनाउने तरिका : पहिले नै तरकारी ठुलो पिसमा काटेर उमालेको पानीमा नुन राखी राख्नु । आधा घण्टा डुबाई पानी निचोरी तयार पार्नु । त्यसपछि प्याजलाई पातलो पिसमा काटी रातो हुने गरी फ्राई गरेर आलु, पनिरलाई पनि रातो हुने गरी फ्राई गर्नु । त्यसपछि बाँकी सबै तरकारी राखी फ्राई गर्नु, अनि धनियाँ, चिज, क्रिम, पिनटको पेस्ट राख्नु । अब परिकार तयार भयो ।

साभार :‘सजिलो कुकिङ’ पुस्तकबाट

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ७ : ५५ बजे

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौं – स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी

काठमाडौंको गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेँलो पुलबाट

आईपीएल : कोलकाता र मुम्बईबीचको खेल वर्षाले रोकियो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्स

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

काठमाडौं – सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको