बुध ग्रहसम्मका रोचक तथा ज्ञानवर्धक तथ्यहरू « Khabarhub

बुध ग्रहसम्मका रोचक तथा ज्ञानवर्धक तथ्यहरू


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. ऊर्जा 

एक किलो युरेनियम २३५ को ऊर्जाले १०० वाटको बिजुली बल्बलाई २७,४०० वर्षसम्म पनि बलिराख्न सक्छ ।

२. २७ %

विकसित देशहरूमा २७% खाद्यान्न नखाईकन फालेरै खेर जान्छ ।

३. मउना कि 

समुद्री सतहदेखि नभएर समुद्री पिँधदेखि नाप्ने हो भने हवाईमा रहेको मउना कि सगरमाथाभन्दा १३०० मिटर अग्लो छ ।

४. हाइ जम्प

महिला हाइजम्प रेकर्ड ६ फिट १० इन्चको छ । यदि रेकर्ड राख्ने महिलाले गुरुत्वाकर्षण कम भएको बुध ग्रहमा उफ्रिने हो भने यसभन्दा दुई गुणा बढी उफ्रन सक्छिन् अर्थात् एउटा ठुलो हात्तीलाई पनि नाघ्न सक्छिन् ।

५. मो.रु., ने.रु.

नेपाली मुद्रा मो.रु. लाई ने.रु. लेख्ने चलन वि.सं. २०१६ सालदेखि शुरु भएको हो ।

साभार  : ‘रोचक तथा ज्ञानवर्धक तथ्यहरू’ पुस्तकबाट

 

 

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ५ : ५३ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल