प्रलोभनमा पारेर बालिकामाथि ४ महिनासम्म बलात्कार « Khabarhub

प्रलोभनमा पारेर बालिकामाथि ४ महिनासम्म बलात्कार


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्सा प्रहरीले बालिका जबरजस्ती करणी आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पीडित १५ वर्षीय वालिकालाई विवाह गर्ने, सहर लगी घुमाउने, सिनेमा देखाउने तथा राम्रा लुगा कपडाहरू खरिद गरदिने जस्ता प्रलोभन देखाई गत जेठ १० गतेबाट असोज ६ गतेसम्म बलात्कार गरेको आरोपमा पर्सा जगरनाथपुर गाउँपालिका वडा नं १ पिडारीगुठी बस्ने वर्ष २१ का अब्दुल कादिर अन्सारीलाई पक्राउ गरेको हो ।

ती बालिका गर्भवतीसमेत भएको प्रहरीले जनाएको छ । अन्सारीलाई ७ दिन प्रहरीको हिरासतमा राख्न जिल्ला अदालत पर्साले अनुमतिसमेत दिएको छ । प्रहरीले जबरजस्ती करणी कसूरमा अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  १० : ५५ बजे

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, माइतीघर क्षेत्र तनावग्रस्त

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी

सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’

पाटन– नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूलाई ‘संसदीय सचेतना

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिंकर उत्पादन सुरु

बागमती– लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिंकर उत्पादन

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित

पहिचान, इतिहास र संस्कृतिको खोजमा राजवंशी ठाकुर समुदाय

कञ्चनपुर– थारू जातिभित्रको राजवंशी ठाकुर समुदायले आफ्नो भाषा, संस्कृति र