मासु कति खाने, कस्तो खाने ? जानी राखौँ « Khabarhub

मासु कति खाने, कस्तो खाने ? जानी राखौँ


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै मानिसलाई मासु मन पर्दछ । मासु खानु स्वास्थ्यका लागि पनि लाभदायी हुन्छ । तर मासु खाँदा केही कुरामा भने ध्यान दिन आवश्यक छ। यी हुन् मासु खाँदा ध्यान दिनुपर्ने कुराहरू :

– मानिसको एक किलोग्राम तौलका लागि एक ग्राम प्रोटिनको आवश्यक हुन्छ ।

– मासु जहिल्यै ताजा र सफा हुनु पर्दछ ।

– मासुलाई कम्तीमा १२ घण्टा डिपफ्रिजमा राखेपछि मात्र खानु राम्रो मानिन्छ ।

– एउटा जवान मानिसले दिनमा २५० ग्रामसम्म मासु खानु राम्रो मानिन्छ ।

– सातामा एक पटक मात्र मासु खानु लाभदायी मानिन्छ ।

– मासु खानु अघि यसलाई राम्ररी पाक्ने गरी पकाउनु पर्दछ ।

– मासु खाँदा सँग–सँगै फाइबर वा रेसादार खाद्यपदार्थ पनि खान आवश्यक छ ।

– होटेल वा रेस्टुरेन्टमा भन्दा सकेसम्म घरमै पकाएको मासु खानु राम्रो हुन्छ ।

– मासु पकाउँदा तेल मात्रा ठिक्क मात्र लगाउनु पर्दछ ।

– मासु पोलेर नखानु नै उत्तम हुन्छ ।

– ग्यास्ट्रिकका समस्या भएकाहरूले सकभर उसिनेको वा रेसायुक्त मासु खानु पर्दछ ।

– मासुमा छाला नखाँदा स्वास्थ्यका राम्रो हुन्छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ९ : ०३ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन

तुलसीपुर– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सोमबारदेखि सुरु

विपक्षीको एउटै आवाज : सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्

काठमाडौं– विपक्षी दलका सांसदहरूले मंगलबार पनि सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति

मुस्ताङ पुगे भारतीय राजदूत, लोमन्थाङमा गुम्बा विद्यालयको छात्रावास उद्घाटन

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेशको मुस्ताङ जिल्लास्थित लोमन्थाङ

सुदूरपश्चिम प्रदेश सरकारको अभियान : ‘पोखौँ पसिना देशमै हाँसेर’

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ‘पोखौँ

मुग्लिन-मलेखु सडकमा कालोपत्रको तयारी

चितवन– पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ ।