रगतमासी रोगलाई निको पार्न गरिने घरेलु उपचार « Khabarhub

रगतमासी रोगलाई निको पार्न गरिने घरेलु उपचार


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. खुल्ला ठाउँमा सफा हावामा बस्ने, आराम गर्ने

२. हल्का व्यायाम गरिरहने ।

३. सधैँजसो रातीमा माटोको पट्टी पेटमा बाँध्नुपर्दछ ।

४. इसबगोलको धुलो एक चम्चा तातो पानीसँग खाने ।

५. पेट धेरै दुखिरह्यो भने तातो पानीको थैलीले सेकिरहने ।

६. दिसा लाग्दा नरोक्ने ।

७. जहाँ पायो त्यहीँको दूषित पानी नपिउने ।

८. शौचालय सफा राख्ने, रोगीको शौचालय सकेसम्म छुट्टै ठाउँमा बनाउने । रोगीका कीटाणु प्रायजसो कतै पनि बाहिर नआउन् ।

साभार  : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ८ : २२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्