कांग्रेस निर्वाचन समितिका संयोजक यादवले दिए राजीनामा « Khabarhub

कांग्रेस निर्वाचन समितिका संयोजक यादवले दिए राजीनामा


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरालगायत जिल्लामा अधिवेशनका क्रममा भएका विवादहरु समाधान गर्न सभापति देउवाले चासो नदिएपछि निर्वाचन समितिका केन्द्रीय संयोजक महादेव यादवले राजीनामा दिएका छन् ।

निर्वाचन समितिको कार्यालय रहेको पार्टी मुख्यालय सानेपा जान छाडेका यादवले दिएको राजीनामा स्वीकृतसमेत भइसकेको कांग्रेसले जनाएको छ । यादवले यसअघि पनि राजीनामा दिएका थिए । तर, सभापति देउवाले उनको राजीनामा स्वीकृत गरेका थिएनन् ।

सभापति देउवाले यादवको राजीनामा स्वीकृत गरेर गोपालकृष्ण घिमिरेलाई संयोजकमा मनोनयन गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यबाहक मुख्यसचिब डा प्रदिप पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १२ : ४६ बजे

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल

सहसचिवद्वय खत्री र कुँवर सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको