क्यान्सर रोगी अनिललाई पूर्वजनमुक्ति सेनाको सहयोग « Khabarhub

क्यान्सर रोगी अनिललाई पूर्वजनमुक्ति सेनाको सहयोग


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – क्यान्सर रोगबाट पीडित माओवादी केन्द्र उदयपुरका नेता भीमबहादुर अधिकारी ‘अनिल’लाई पूर्व जनमुक्ति सेनाका कमाण्डरहरुले आर्थिक सहयोग गरेका छन् ।

वैदेशिक रोजगारी तथा नेपालमा रहेको पूर्वजनमुक्ति सेनाका कमाण्डरले नेता अनिललाई ३८ हजार ५ सय ३७ रुपैयाँ सहयोग गरेका हुन् । रकम हस्तान्तरण गर्न पूर्वजनमुक्ति सेनाका सुनिता लामा पोखरेल र दुर्गा कार्की अनिलको घर पुगेका थिए ।

अनिललाई आर्थिक सहयोग गर्न राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १०४०१०००२१६३५०१० मा सहयोग पठाउन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ७ : ४० बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै