के कारणले हुन्छ हिस्टेरिया ? « Khabarhub

के कारणले हुन्छ हिस्टेरिया ?


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. यो रोगको प्रमुख कारण परपुरुषबाट बलत्कार भएका युवतीलाई ।

२. प्रेममा असफलता काम वासनामा अतृप्त ।

३. प्रेमिकासँग बिछोडिनु ।

४. अश्लील खालका साहित्य पत्रिका पढ्नाले ।

५. शारीरिक, मानसिक परिश्रम नगरेर आरामको जीवन बिताउनाले ।

६. बाँझोपन, डिम्बाशय वा जरायु रोग, नाडीको कमजोरी ।

७. मासिक धर्म (महिनावारी) रोकिनाले ।

८. अत्यन्तै भावुक खालको हुनु, श्रीमान वृद्ध हुनु, यौन साथिको लिङ्ग सानो हुनु, यौनसाथि बिरामी भई राख्नुले पनि ।

९. लामो समयदेखि आफ्नो श्रीमानबाट टाढा हुनु, सम्भोग गर्ने मौका मिल्दै नमिल्नु ।

१०. जवानी बितिसक्दा पनि विवाह नहुनु, असुरक्षाको भावना वृद्धिको कमी हुनु ।

११. गोप्य पापलाई लुकाएर राख्नुले पनि हिस्टेरिया रोग लाग्न सक्छ ।

साभार :हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ८ : ०९ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री