यसरी बनाउनुहोस् स्वादिष्ट भेजिटेबल स्वीट एण्ड साउबर | Khabarhub Khabarhub

यसरी बनाउनुहोस् स्वादिष्ट भेजिटेबल स्वीट एण्ड साउबर


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री : 

च्याऊ १०० ग्राम, गाजर १ मुठा, बन्दाकोबि २०० ग्राम, भेडेखोर्सानी १०० ग्राम, भूइँकटहर पाकेको ५० ग्राम, घिउसिमी कोशा १०० ग्राम, वेविकर्न १ क्यान, व्याम्वोसुट १ क्यान, कर्नफ्लोर १०० ग्राम, १/१ चम्चा सोयासस् र भेनेगर, २ चम्चा चिनी, याकको चिज १०० ग्राम, क्रिम १०० ग्राम, वटर १०० ग्राम, चिया चम्चाको १ चौथाई मरिचको धुलो, नुन, अजिनोमोटो इच्छानुसार, टमेटो पिउरी १ चिया चम्चा र १०० ग्राम प्याज ।

बनाउने तरिका : 

मसरुम, सिमी, बन्दाकोबि पिस गरी तातो पानीमा उमाल्नु, भुइँकटहर, गाँजर, भेडे खोर्सानी, बेबीकर्न, व्याम्बोसुट, चिजलाई पिस गरी वटर तताई प्याज हाफ फ्राई गर्नु र अन्य सबै तरकारी राख्नु । चिनी सस्हरू भेनेजर क्रिम चिज राखी चुल्होबाट निकाल्नु । अब खानलाई तयार भयो ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ८ : ०३ बजे

मुख्यमन्त्री यादवको नियुक्तिको वैधताबारे सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं– सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे

ओलीलक्षित प्रचण्डको कटाक्ष : जेन-जीहरूलाई दमन र हत्या गर्नेले हाम्रो पार्टीलाई वृद्धाश्रम भनेछन्

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन-जीहरूको शान्तिपूर्ण

मानव अधिकार रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध : कानुन मन्त्री भण्डारी

विराटनगर– कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण

६ जना प्रजिअसहित ५८ सहसचिव र उपसचिवको सरुवा

काठमाडौं- सरकारले ६ जना प्रमुख जिल्ला अधिकारीसहित ५८ जना सहसचिव