चोरीको सामानसहित तीन जना पक्राउ « Khabarhub

चोरीको सामानसहित तीन जना पक्राउ


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुर भीमदत्त नगरपालिका-१३ बडैपुरस्थित श्रीशिद्धनाथ माबिको कक्षा कोठा फोडी ल्यापटप, प्रोजेक्टरसहितका सामग्री चोरी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत मंगलबार राति विद्यालयको कार्यालय प्रमुख कक्ष र कम्य्युटर कक्षको ताला तोडी एक थान ल्यापटप, एक थान प्रोजेक्टर, एकथान मनिटर, एकथान CPU लगायतका विभिन्न सर-समान चोरी भएको थियो ।

प्रहरीले बिहीबार भीमदत्त नगरपालिका-१३ पिपरीयाबाट चोरी भएका सर-समानसहित स्थानीय मोहित ठगुन्ना, महेन्द्र बि.क.  र सुभम भट्टलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  १० : १२ बजे

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवा लिने सेवाग्राहीको चाप उच्च

झापा– झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो

मल्टिस्टारर बन्ने भयो ‘द राइज अफ साम्राज्य’, विजयको पनि प्रवेश

काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘द राइज अफ साम्राज्य’

रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण