एस्टन र टोटेनहमको जित « Khabarhub

एस्टन र टोटेनहमको जित


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर एस्टन र टोटेनहम विजयी भएका छन् ।

आइतबार राति भएका खेलमा एस्टन भिल्लाले लेस्टरलाई २-१ गोल अन्तरले पराजित गर्दा टोटेनहमले नर्विच सिटीलाई ३-० ले हराएको हो ।

यस जितसँगै एस्टनले १५ खेलमा १९ अंक जोडेर एस्टन लिगको दशौँ स्थानमा रहेको छ । लेस्टर १९ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

यस जितसँगै टोटेनहमले १४ खेलमा २५ अंक जोडेको छ । टोटेनहम पाँचौं स्थानमा रहेको छ । नर्विच १० अंक जोडेर पुछारमा रहेको छ ।

त्यसैगरी म्यानचेस्टर युनाईटेडले क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले पराजित गर्दा ब्रेन्टफोड र लेड्स युनाइटेड २-२ को बराबरी खेलेका थिए ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ६ : ४५ बजे

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कमजोर

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने