भारतको पश्चिम बंगालमा भूकम्पको धक्का « Khabarhub

भारतको पश्चिम बंगालमा भूकम्पको धक्का


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


नयाँ दिल्ली– भारतको पश्चिम बंगाल राज्यअन्तर्गतको बंकुरा जिल्लामा ४.८ म्याग्नेच्यूडको भूकम्प गएको छ ।

भारतीय मेट्रोलोजिकल डिपार्टमेन्टले स्थानीय समायानुसार आइतबार विहान करिब १०ः३९ बजेतिर भूकम्प गएको जनाएको छ ।

भूकम्पबाट कुनै मानवीय र भौतिक क्षति भएको विवरण प्राप्त नभएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

शनिबार पनि अन्दमान क्षेत्रमा ५ र निकोबार क्षेत्रमा ४.८ रेक्टरस्केलको भूकम्प गएको समाचार संस्था एनआईले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  २ : ११ बजे

इयुमा पेट्रोल-डिजेल गाडी प्रतिबन्धबारे सदस्य राष्ट्रहरू विभाजित

एजेन्सी– युरोपको अटो उद्योग र त्यसका समर्थकहरू सन् २०३५ देखि

टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

काठमाडौं–  काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी

निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

समावेशी नीति कार्यान्वयनको चुनौतीबारे छलफल

काठमाडौं– अपाङ्गता भएका व्यक्तिको नीतिसहित यातायात, भौतिक पूर्वाधार तथा संरचनालगायत

सुदूरपश्चिमको विजयी यात्रा रोकियो, ओपनरद्वयले अर्धशतक हानेपछि विराटनगरको शानदार जित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सको विजयी