ए डिभिजन लिगमा आज दुई खेल हुँदै | Khabarhub Khabarhub

ए डिभिजन लिगमा आज दुई खेल हुँदै


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज तेस्रो चरणका अन्तिम खेल हुन लागेका हुन् ।

पहिलो खेलमा दिउँसो १ बजे हिमालयन शेर्पा र नेपाल पुलिस क्लब भिड्दैछन् ।

आजको दोस्रो तथा तेस्रो चरणको अन्तिम खेलमा बेलुकी ५ बजे जावलाखेल युथ र मच्छिन्द्र क्लब खेल्नेछ ।

यसअघि हिजो भएको एकमात्र खेलमा त्रिभुवन आर्मीले ब्रिगेड ब्वाइजलाई १–० गोलले पराजित गर्दै पहिलो जित दर्ता गरेको थियो।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  १० : ५९ बजे

‘काँक्रेविहारलाई कर्णालीको आर्थिक केन्द्रका रूपमा प्रवर्द्धन गर्न सकिने’

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ऐतिहासिक र सांस्कृतिक महत्त्व

विवादमा दिलजित, भने– बलिउडबाट कामको आश छैन

काठमाडौं – भारतीय कलाकार दिलजित दोसाँझको फिल्म ‘सर्दार जी ३’

पर्सामा ट्रयाक्टर दुर्घटनामा परेर दुई जनाको मृत्यु, एक घाइते

वीरगञ्ज– पर्सामा ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु

बजेटबारे भएका गलत प्रचारप्रसारप्रति आर्थिक मामिला तथा योजना मन्त्रालयको ध्यानाकर्षण

काठमाडौं– बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ वार्षिक कार्यक्रम तथा