चुट्किला : देशको ५० प्रतिशत « Khabarhub

चुट्किला : देशको ५० प्रतिशत


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा पत्रिकाको सम्पादकले हिम्मत गरेर यो समाचार छापेछ ‘किन हाम्रो देशको ५० प्रतिशत नेताहरु भ्रष्टाचारी छन्’

भोलि पल्टदेखि त्यो सम्पादकलाई फोनमा धम्की आउन थालेछ । तैँले छापेको समाचार सच्याउने भए सच्चा नत्र राम्रो हुने छैन ।

सम्पादकले पनि हुन्छ, म भोलिको पत्रिकामा उक्त समाचार सच्याएर प्रकाशित गर्नेछु भनेछ ।

भोलि पल्टको पत्रिकामा समाचार छापियो – हाम्रो देशका ५० प्रतिशत नेताहरु भ्रष्टाचारी छैनन् ।

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ८ : ०२ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज