६९ लाख स्रोत नखुलेको प्रकरणमा विइङ ह्युमनको प्रष्टीकरण : सहकारीको पैसा हो « Khabarhub

६९ लाख स्रोत नखुलेको प्रकरणमा विइङ ह्युमनको प्रष्टीकरण : सहकारीको पैसा हो


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले आइतबार काठमाडौँको दरबारमार्गस्थित विइङ ह्युमन क्लोथिङ पसलमा छापा मारी ६९ लाख ५० हजार नगद रुपैयाँ स्रोत नखुलेको फेला पारेको थियो । सो विषयमा प्रष्टीकरण दिँदै विइङ ह्युमनले सोमबार सो रकम सहकारीबाट ऋण लिएको र व्यापारबाट आर्जन भएको दाबी गरेको छ ।

आइतबार प्रहरीले सो रकमको स्रोत खुल्न नसकेको भन्दे रकमसहित एकजनालाई पक्राउ गरेको थियो । तर, ह्युमनले भने सो पसलसँग सम्बन्धित एकजनाले जग्गा किन्न सहकारीबाट ऋण लिएको पैसा र पसलको पैसा भएको बताएको छ ।

विइङ ह्युमन भारतीय अभिनेता सलमान खानले स्थापना गरेको सामाजिक संस्था हो । विइङ ह्युमन नेपाल क्लोथिङ पनि सो सामाजिक संस्थासँग सम्बन्धित छ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ९ : ०७ बजे

ब्याटिङमा नेपाल फेरि कमजोर, नामिबियालाई १५८ रनको सामान्य चुनौती

काठमाडौं : नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत श्रृंखलाको पहिलो खेलमा

पूर्वमहानिर्देशक अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, एक करोड ७१ लाख घुस लिएको अख्तियारको आरोप

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (सीएएन) का तत्कालीन महानिर्देशक

हङकङबाट देउवाको सन्देश : लोकतन्त्रमाथि दबाब बढ्दैछ, संविधानको रक्षाका लागि स्वदेश फर्किँदैछु

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले लोकतन्त्र, संविधान र राष्ट्रिय

काठमाडौंको अधिकांश ठाउँमा बढ्यो जग्गाको मूल्य, बल्खुदेखि बनस्थलीसम्म भने घट्यो

काठमाडौं– आर्थिक वर्ष २०८३-८४ का लागि काठमाडौंका विभिन्न क्षेत्रमा जग्गाको

गैँडा मार्ने उद्देश्यले निकुञ्ज प्रवेश गरेको आशङ्कामा दुई पक्राउ

चितवन- विश्वमै दुर्लभ मानिने एकसिङ्गे गैँडाको चोरी–शिकार गर्ने उद्देश्यले चितवन राष्ट्रिय