नियमित सन्तुलित भोजन गर्दा पनि हुन्छ भिटामिन अल्पताको जोखिम « Khabarhub

नियमित सन्तुलित भोजन गर्दा पनि हुन्छ भिटामिन अल्पताको जोखिम


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीर स्वस्थ रहन तथा उमेर अनुसार शारीरिक विकास हुन विभिन्न भिटामिन तथा पोषणको आवश्यकता पर्दछ । भिटामिनको मुख्य स्रोत भनेकै खाना हो । नियमित स्वस्थ, ताजा र सन्तुलित खाना खाए शरीरलाई आवश्यक भिटामिन त्यहीबाट प्राप्त हुन्छ । तर कतिपय यस्ता अवस्था छन् जहाँ खानाबाट प्राप्त भिटामिन अल्पताको जोखिम हुन्छ ।

यी भिटामिन अल्पताको जोखिम हुने कारणहरु :

– अत्यधिक मदिरा सेवन ।

– कुनै गम्भीर बिरामीपछि पुनः स्वास्थ्य लाभ गर्दा ।

– शल्यक्रियापछि गर्भवती भएको वेला ।

– साना बच्चालाई दूध चुसाउने वेला ।

– पाको उमेर, बुढ्यौली उमेर ।

– आन्द्राभुँडीको क्षयरोग भएको अवस्था ।

– भिटामिनयुक्त खाना भण्डारण गर्न असफल हुँदा ।

– एन्टिबायोटिक पिल्सहरू लकजेटिभ जस्ता औषधिको प्रयोग ।

– आर्थिक अवस्था कमजोर हुनु ।

– गरिबी, अशिक्षा, अज्ञानता ।

– खाद्य असुरक्षा ।

यी अवस्थामा सन्तुलित खाना खाँदा पनि भिटामिनको अल्पताको जोखिम हुन सक्छ । त्यसैले नियमित सन्तुलित भोजन गर्दा पनि शरिरले आवश्यक पोषण नपाएमा चिकित्सकको परामर्श लिनु पर्दछ ।

 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ८ : ५४ बजे

‘पीडितको पक्षमा बोल्दा तँलाई बलात्कार गर्छुसम्म भन्छन्’

काठमाडौं- बलात्कारीलाई फाँसीको सजाय माग गर्दै २०७५ भदौ २ गते

‘धुरन्धर २’ : नेपाली बजारमा व्यापार १२ करोड नाघ्यो

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले

मुग्लिन–मलेखु सडकखण्ड : घोप्टे भिरको भित्तो काटियो

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भिरको भित्तो

राष्ट्रको रक्षाका लागि जीवन बलिदान दिन्छु, १ करोड ४० लाख इरानी पनि तयार छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुज खोल्ने समयसीमा

कर्मचारीलाई रावलको निर्देशन : मन्त्रीलाई होइन, सेवाग्राहीलाई खुसी पार्ने काम गर्नुस्

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले