चुट्किला : बहिरो हुनुहुन्छ नि त  « Khabarhub

चुट्किला : बहिरो हुनुहुन्छ नि त 


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बच्चा : (चिच्याउँदै) हे भगवान् यसपालिको बर्थ डेमा चाहिँ मलाई साइकल दिनुस् है ।

आमा : किन त्यसरी चिच्याएको भगवान् बहिरो त छैनन् नि

बच्चा : थाहा छ तर हजुरबा त बहिरो हुनुहुन्छ नि त ।

साभार  : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ८ : ५९ बजे

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ